फिरोज अगाडी सम्पदाको के हो यो ? (भिडियो)



ke-ho-tyo

ठुलोपर्दा डटकम, काठमाण्डौ।
गायिका राधा शाक्यको आवाजमा रहेको ‘के हो यो’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । फिरोज तिमल्सिनाको शब्द र संगीत रहेको गीतमा रापरविनको एरेन्ज रहेको छ ।

भिडियोमा फिरोज तिमल्सिना र सम्पदा बाँनियाले अभिनय गरेका छन् । सरस्वती बरालको ड्रेस डिजाइन रहेको गीतको भिडियोलाई हरि महर्जन र रापरविनले खिचेका हुन् । रापरविनको निर्देशनमा तयार भएको यस भिडियोलाई ह्यारी महर्जनले छायांकन गरेका छन् भने दिपक विष्टले सम्पादन गरेका हुन् ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu