प्रियांका कार्कीको प्रेममा सौगात मल्ल बौलाए | भिडियो



baulaha-saugat-mallaठुलोपर्दा डटकम, काठमाण्डौ। नेपाली रजतपटकी नायिका प्रियंका कार्कीको प्रेममा अभिनेता सौगात मल्ल बौलाहा भएका छन् । तर उनको त्यो बौलाहापन वास्तविक जिवनमा भने भएको होइन् । भर्खरै सार्वजनिक भएको गायक सुरज थापाको ‘बौलाहा‘ बोलको म्यूजिक भिडियोमा उनी प्रियंकाको प्रेममा बौलाएका हुन् ।

निकेश खड्काको निर्देशनमा बनेको उक्त म्यूजिक भिडियो अभिनेता सौगात मल्लको डेब्यू भिडियो पनि हो । म्यूजिक भिडियोमा सौगात एकजना खतरनाक ‘डन’ को भुमिकामा देखिएका छन् ।

निकै नै ‘सस्पेन्स’ रहेको उक्त म्यूजिक भिडियोमा प्रियंका प्रहरी हुन्छिन् जो सौगातलाई पक्राउ गर्न प्रेममा फसाउछिन् । आफुले माया गर्ने युवतीले नै आफुलाई फसाएपछि सौगातले बौलाहा हुँ म बौलाहा भनेका हुन् कि ?
Watch video here:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu