गौरादह बजारमा पुगेर माया गाँसिन् ऋचाले !



reecha-singh-gauradahaठुलोपर्दा डटकम, काठमाण्डौ। उजन नेम्वाङ्को पप-आधुनिक गिती एल्बम ‘तनाव’मा समावेश ‘गौरादहको बजारैमा …’ बोलको गीत वर्ल्ड प्रिमियर भएको छ। बुधवार ठुलोपर्दा डटकममार्फत सार्वजनिक उक्त भिडियोलाई केदार धितालले निर्देशन गरेका छन्।

अडियो गीतअनुसारको रमाईलो प्रेमकथालाई भिडियोको बिषय बनाईएको छ। दृश्य र ऋचा सिंह ठकुरीको अभिनय रहेको सो भिडियोमा गायक नेम्वाङ्लाई पनि देख्न सकिन्छ। बृष म्युजिकले बजारमा ल्याएको ‘तनाव’मा समावेश यस गीतमा सिताराम ताजपुरियाको शब्द-संगीत रहेको छ।

ज्ञानेन्द्र शर्माले खिचेको भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका छन्।
Watch song here:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu