एसएस राजामौलीको बल्कबस्टर चलचित्र ‘बाहुबली’ले नयाँ भाषाको जन्म दिएको छ । तीन दिनमा १६० करोड भारु. कमाएर इतिहास रचेको यो चलचित्रमा कालकेय कबीले द्वारा बोलिने भाषा किलिकिलि बनाएको छ ।
यो भाषामा ७५० शब्द तथा ४० व्याकरणका नियम छन् । यसअघि हलिउड चलचित्रले नयाँ भाषा बनाउने गर्थे । जेम्स क्यामरानले ‘अवतार’ तथा ‘द लर्ड अफ द रिंग्स’ सीरिजमा यस्तै भाषा रचिएको थियो । जसका डिक्शनरी तथा व्याकरणका नियम छन् ।