हेर्नुहोस् चोरीको कमाल | सन्नी लियोनको फोटोमा शुभेच्छाको टाउको



ठुलोपर्दा डटकम, काठमाण्डौ।
नेपाली चलचित्रमा अश्लिलता फैलाउने निर्देशक भनेर चिनिएका निर्देशक राजु गिरी अब त्यसमा मात्र सिमित रहेनन् । उनि यतिबेला सन्नी लियोनको शरीरमा शुभेच्छा थापाको टाउको जोडेर चर्चामा आएका छन् ।

उनले पछिल्लो समय निर्देशन गरेको चलचित्र ‘विन्दास ३’को हालै सार्वजनिक पोस्टरमा सन्नी लियोन तथा अरुणोदय अभिनित चलचित्र ‘जिस्म २’को तस्विरलाई आफ्नो बनाएका छन् । राजुले सन्नीको शरीरमा शुभेच्छा थापाको टाउको तथा अरुणोदयको शरीरमा अशोक फुयालको टाउको जोडी आफुलाई पोस्टर चोर्न सिपालु सर्जक सावित गरेका छन् ।

‘जिस्म २’को तस्विरलाई Flip Canavas Horizontal गरी उल्टो बनाईएको छ । यद्यपी खाली रहेको सन्नीको वक्षस्थलमा शुभेच्छाको ट्याटु भने राखिएको छ ।

हेर्नुहोस् तस्विर र पोस्टर:
bindas-3-Poster-Copy

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu