हङकङमा ज्योतिको हंगामा (भिडियो सहित)



jyoto-magar-honkkong

छोटो लुगा जसले आफ्नै अंग स्पष्ट छोप्न सक्दैनन् तर पनि गायिका ज्योति मगर आफ्नो अंग देखाएरै भएपनि दर्शकहरुलाई लोभ्याउने गर्छिन । केहि समय यता उनको भद्दा र अश्लिल लाग्ने हाउभाउका कारण उनी आलोचित बन्दै आएकी छिन् ।

‘ढाडे बिरालो’को तिज गीतबाट चर्चा र विवादमा तानिएकी उनले हङकङ पुगेर पुन खुलेआम आफ्नो छातिको विज्ञापन गराउन भ्याइन् । छोटो लुगामा ‘जिम्मालबाकी छोरी’ गीत गाउँदैगरेकी उनले आफ्नो वक्षस्थल पुरै लुकाउन सकिनन् । हङकङमा आयोजित खोटाङ हलेसी साँझ ३ मा छोटो मिनिस्कर्टमा सजिएकी उनले दर्शकदिर्घामा बसेका दर्शकहरुलाई गीत गाउँदै नाच्दै दर्शकलाई असिन पसिन समेत बनाइन् ।
Subscribe us on YouTube:-

‘खोटाङ समाज हङकङले’ ‘दैबि प्रकोप विपद अक्षयकोष निर्माणार्थ ‘खोटाङ हलेसी साँझ–३’ आयोजना गरेको थियो । सो कार्यक्रममा चर्चित गायक राजेश पायल राई, संगीतकार महेश खड्का, गायिका ज्योति मगर, मेनुका राई, हास्यकलाकार सैलेन्द्र सिम्खडा, गायक सचिन राईहरुले आफ्नो धमकेदार प्रस्तुती दिएका खोटाङ समाज हङकङका अध्यक्ष तेजप्रकाश राईले बताए । यौम ताई कम्युनीटि हलमा सम्पन्न भएको कार्यक्रममा दर्शकहरुको उत्साहजनक सहभागिता थियो ।

भिडियो हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu