गर्व देखाउदै सडकमा किम



Kim-kadarshiyan

रियलिटी स्टार, सुपरमोडल र अभिनेत्री समेत रहेकी किम कार्दशियन हालै मात्र ब्रेवरी हिल्स, कैलिफोर्नियामा देखिएकी थिइन् । गर्भमा ५ महिनाको बच्चा बोकेर आफ्नी २ बर्षकी छोरीको साथमा किम नर्थ वेस्टको एक बर्थडे पार्टीमा सहभागी भएकी छिन् ।
Subscribe us on YouTube:-

बर्थडे पार्टीमा किमले जम्पशूट लगाएर देखा परेकी थिइन । ३४ बर्षिय किम केहि दिन यता आफुलाई ‘डिफरेन्ट एक्टिविटीज’मा व्यस्त राखेकी छिन् । तपाईहरुलाई याद रहोस् की केहि दिन अगाडी मात्र किमले केहि फरक स्टाइलमा फोटोसुट गराएकी थिइन् । उक्त खिचिएका केहि फोटोहरु किमले इंस्टाग्राम एकान्टमा समेत पोष्ट गरेकी थिइन जसका कारण किम विवादमा समेत तानिएकी थिइन् ।

उक्त तस्विरमा किमले एउटा हातले स्तन छोपेपनि शरीरको तल्लो भाग छोपेकी थिइनन् । उनले उक्त तस्विर पोष्ट गर्दै आफू गर्भवती भएको विषयमा विभिन्न शंका-उपशंका गरिएपछि फोटो पोष्ट गरेको बताएकी थिइन । उनले भनेकी थिइन, ‘हरेक मान्छेको शरीर अलग हुन्छ र हरेक गर्भावस्था अलग हुन्छ किनकी मेरो भूँडीमा गर्व गर्छु ।’

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu