‘राज ४’ बनाउँदै विक्रम भट्ट



imran-hasmi-raaj-4
बलीउडमा थ्रिलर चलचित्र बनाउन महशुर मानिने निर्देशक विक्रम भट्टले दुई चलचित्रको निर्देशन गर्ने भएका छन् । भट्टले हरर चलचित्र राजको चौथो सिक्वेल निर्देशन गर्न लागेका छन् ।

Subscribe us on YouTube:-

खबरका अनुसार यो चलचित्र २०१६ मा प्रदर्शन हुनेछ । विक्रमले राज ४ को साथ—साथ अर्को चलचित्र लव गेम पनि निर्देशन गर्ने भएका छन् । राजको तेस्रो सिक्वेलमा जस्तै राज ४ मा पनि इमरान हाशमी मुख्य भुमिकामा देखिनेछन् ।

यस चलचित्रको बारेमा बिजनेश एनालिस्ट तरण आदर्शले ट्विट मार्फत यस्तो जानकारी दिएका हुन् । इमरानसँगै यो चलचित्रमा अन्य कुन कुन कलाकार रहने त्यो भने अहिलेसम्म पक्का भएको छैन ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu