अमिताभको ट्विटरमा आपत्तीजनक एडल्ट सामग्री



Amitabh
फिल्म अभिनेता अमिताभ बच्चनको ट्विटर ह्याण्डल @SrBachchan ह्याक गरी आपत्तीजनक चीज पोष्ट भएका छन् । यसको जानकारी अमिताभ आँफैले ट्विट गरी दिएका छन् ।

Subscribe us on YouTube:-

सोमवार दिउसोको ट्विटमा महानायकले भनेका छन् कि उनको ट्विटर ह्याक भएको थियो । कुनै एक सेक्स साइटले ह्याक गरी आपत्तीजनक सामग्री पोष्ट गरेको थियो ।

उनले भनेका छन्, ‘यो जसले गर्‍यो उसले अरु कसैको साथ गरेको भए हुन्थ्यो । मलाई यसको जरुरत छैन’ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu