परिणीतिको खाना खर्च मात्र ४० लाख



parneeti-khana
आफुलाई केहि दिन अगाडी नयाँ लुक्स्मा प्रस्तुत गरिसकेकी नायिका परिणीति चोपड़ाले इन्डोनेसियामा दस लाख रुपैयाँ खर्चेर दुइटा सर्ट किनेको ट्वीटमार्फत जानकारी दिएकी छिन् । त्यति मात्र होइन उनले दोस्रो ट्विटमा ४० लाख रुपैयाँको लन्च गरेको बताइन् ।

Click Here to Watch Entertaining Videos
तपाइलाई यो कुरा बताऔ कि इन्डोनेसियामा भारतीय रकम केहि बढि हुने गर्छ । भारतको १ रुपैयाँ इन्डोनेसियामा २१४.८२ रुपैयाँ हुने गर्छ । त्यहि भएर उनले भारतीय ५ हजार इन्डोनेसियामा खर्च गरेकी छिन् । हाल इन्डोनेसियामा छुट्टी मनाइरहेकी परिणीतिको पछिल्ला चहलपहल देख्दा केही समयदेखि एकपटक उनले धमाका गर्ने मनस्थितिमा छिन्। अहिले परिणीति आफ्नो फिटनेसमा ध्यान दिदै आएकी छिन् ।

फिटनेसमा ध्यान दिएसँगै परिणीतिले १० किलो तौल घटाइसकेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu