![शिल्पा श्रीमान राजको साथमा](https://i0.wp.com/thuloparda.com/wp-content/uploads/2013/10/shilpa-shetty-raj-kundra.jpg?resize=490%2C270)
ठुलोपर्दा डटकम। शिल्पा शेट्टीका म्यानेजरले एक लाख १९ हजार जरिवाना गर्नुपर्ने भन्दै एक अपिरिचित व्यक्तिविरुद्द जुहु प्रहरीमा उजुरी दिएका छन्, किन थाहा छ ? शिल्पाले आई पड र आई प्याड हराएकी छिन्। सो चोर्नेलाइ यति बिघ्न जरिवानाको माग गरिएको हो।
प्रहरीले सिसिटिभि मार्फत अनुसन्धान सुरु गरेको छ। जुहु बिल्डिङ्बाट अनुसन्धान सुरु भएको छ जहाँ शिल्पाका श्रीमान राज कुन्द्र बस्छन्। क्यामेरामा देखिएको दृश्यका अनुसार जिम सामान सहित राज देखिएका थिए र उनि गायब भएका थिए।