हलिउड नायक रिचर्ड गियर कसरी भिखारी भए ?



richard-gear
अमेरिकी एक्टर रिचर्ड गियर न्यूयोर्कको सडकमा बेबारिसे तरिकाले घुमिरहेको छन् । अहिले उनी वेघर भएका छन् । अहिले उनी मागेर आफ्नो दैनिक गुजारा चलाउँदै आएका छन् ।

Click Here to Watch Entertaining Videos
यो वास्तविक घटना भने होइन उनीले अभिनय गरेको अमेरिकामा प्रदर्शन भइसकेको एक चलचित्रमा देखिएको दृश्य हो । गियर चलचित्र ‘टाइम आउट अफ माइन्ड’मा महत्वपुर्ण भुमिकामा देखिएका छन् । उक्त चलचित्रमा उनी वेघर भएर सडकमा भिख माग्दै गरेको र सडकमा नै सुतेका सम्म दृश्यहरु देखाइएको छ ।

गियर सार्वजनिक ठाँउमा ३० सेकेण्ड भन्दा बढि रोक्न सक्दैनन् किनकी सार्वजनिक ठाँउमा उनलाई फ्यानहरुले सजिलै चिन्न भएका कारण उनलाई टाइम आउट अफ माइन्डमा भिखारीको भुमिका निभाउन निकै गाह्रो भएको बताइएको छ । २००७ मा भारत पुगेको बखत रिचर्ड गियरले बलीउड अभिनेत्री शिल्पा शेट्टी कुन्द्रालाई सार्वजनिक ठाउँमै किस गरेपछि निकै चर्चामा आएका थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu