डेमीले गरिन् न्यूड फोटोसूट



Demy
अमेरिकी चर्चित गायिका डेमी लोबेटो आफ्ना बाजेको निधनको दुख अझै बिर्सन सकेकी छैनन् । तर, बाजेको निधनको केही दिनमै एक होटल रुममा उनले न्यूड फोटोसूट गरेकी छन् ।

Click Here to Watch Entertaining Videos
खासमा, अघिल्लो महिनाको पछिल्लो साता डेमीले न्यूड फोटोसूट गराएकी हुन् । ‘भेनिटी फेयर’ वेभसाईटका लागि डेमीले दिएको न्यूड फोटोसूट यतिवेला चर्चामा छ । त्यसो त, उनको न्यूड फोटोसूटलाई ‘भेनिटी फेयर’ वेभसाईटले प्रकाशन गरेको हो । बाजेको निधनपछि दुखमा परेकी डेमीलाई सो वेभसाईटले बिना कपडा र विना मेकअप फोटोसूटमा उतारेको हो । ]

डेमीले विना मेकअप मध्य रातमा यस्तो फोटोसूट गराएकी हुन् । जहाँ उनले वाथटब र सावरमा विभिन्न पोजमा न्यूड सिन दिएकी छिन् । अनलाईनहरुले उनको नयाँ न्यूड फोटोसूटलाई उन्मक्तताको शंकेतको रुपमा ब्याख्या गरेका छन् । २३ वर्षे गायिका डेमीको यही अक्टोबर १६ मा बजारमा उनको नयाँ एल्बम पनि बजारमा आउँदैछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu