राजेश पायलकी उनले बाटो फेरेपछि (भिडियो)



Rajesh-Payal-rai
ठुलोपर्दा डटकम, काठमाण्डौ।
गायक राजेशपायल राईको आवाजमा रहेको नयाँ आधुनिक गीत ‘तिमीले बाटो फेर्‍यौ अरे’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा टंक बुढाथोकीले संगीत दिएका छन् भने शब्द दर्पण राईको रहेका छन् ।

Click Here to Watch Entertaining Videos
यू ट्युबबाट सार्वजनिक गरिएको गीतलाई यति बेला दर्शक, स्रोताहरुले मन पराइरहेका छन् । गीतमा विछोडको कथालाई प्रस्तुत गरिएको छ । गीतको भिडियोमा गायक राजेश पायल राई रेकर्डिग स्टूडियोमा गीत गाउँदै गरेको देख्न सकिन्छ ।

गीत हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu