सलमान खान पनि फुटबल खेलाडी, फुटबलमै मस्ती



फुटबॉल मैच खेलने उतरे सलमान खान, खूब की मस्ती, देखें PICS
ठुलोपर्दा डटकम।
वलिउड सुपरस्टार सलमान खान पनि फुटबल खेलाडी बनेका छन्। १८ अक्टूबरमा कांग्रेस नेता मिलिंद देवडाद्वारा राखिएको फुटबल म्याचमा पुगे। सलमानले सो समयमा निकै मस्तिसँग फुटबल खेलेका थिए।

उक्त फुटबल म्याचको उद्देश्य च्यारिटी थियो जसमा सलमानले योगदान दिन किन पछि हट्थे र ? जब सलमानलाई मिलिंदले उक्त म्याचको प्रस्ताव गरे सलमानले नाईनास्ती गरेनन्।
फुटबाल मैच खेलने उतरे सलमान खान, खूब की मस्ती, देखें PICS
आजभोली सलमान आफ्नो चलचित्र ‘जय हो’ तथा ‘बिग बोस -७’को शुटिङ्मा व्यस्त रहँदै आएका छन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu