चिन्नै नसक्ने गरि मोटाइन जल शाह



jal-shah-and-rajesh-hamal
यसै साता अमेरिका उडेका नायक राजेश हमालले नायिका जल शाहलाई भेटेका छन् । नोभेम्बर १ मा अमेरिकाको साल्ट लेक सिटीमा हुन लागेको रमाइलो साँझमा सहभागी हुन अमेरिका पुगेका राजेशले नायिका जल शाहलाई उनकै घरमा भेटेका हुन् ।

Click Here to Watch Entertaining Videos
राजेशले जल शाहसँग भेट गरेको फोटो आफ्नो आधिकारी फेसबुकमा पोष्ट गरेका छन्, जसमा जल शाह मोटाएकी देख्न सकिन्छ । हुनत, जल शाह पहिला देखी नै मोटी थिइन तर राजेश हमालले पोष्ट गरेको फोटोमा जल शाह आवश्यक भन्दापनि बढि मोटाएको देख्न सकिन्छ । राजेशले यो पटक भने आफ्नी श्रीमती मधु भट्टराइलाई भने अमेरिका लगेका छैनन् ।

कुनै समय नेपाली चलचित्रमा हमाल र शाहको जोडी जमेको थियो । ‘बोल्ड’ अभिनेत्री शाह अभिनय छाडेर केही वर्षअघि अमेरिका गइन्, अहिले उतै बस्छिन् । निकै बर्ष अगाडी जलले अमेरिकी एन आर एन सरत रिमालसँग लगन गाठो कसेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu