करिश्माको ‘फागु’को गीत रिलिज



Fagu-Song-Shilpa-Pokhrel
ठुलोपर्दा डटकम, काठमाण्डौ।
अभिनेत्री करिश्मा मानन्धरले बनाएको नेपाली चलचित्र ‘फागु’को गीत रिलिज भएको छ । छठ पर्वको अवसर पारेर चलचित्रले फर्ष्ट लुक सार्वजनिक गरेको हो ।

सामाजिक कथामा आधारित सम्झना उप्रेती रौनियारको निर्देशित यस चलचित्रमा नायिका शिल्पा पोखरेल थारु महिलाको भूमिकामा छिन् । उनको साथमा राजेश हमाल, गौरी मल्ल, सुवास पराजुली, बसन्त भट्ट लगाएतको अभिनय छ ।

‘फागु’ फागुन ७ गते प्रजातन्त्रको दिवसमा रिलिज हुने बताईएको छ ।

गीत हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu