सत्य-स्वरुपराज आचार्य बेलायतको सांगीतिक भ्रमणमा



satya-swoopगोविन्द अर्मजा, युके। दशैँ तिहारको अवसरमा गायकद्वय सत्य-स्वरुपराज आचार्य आफ्नो सांगीतिक कार्यक्रम पस्कदै युकेमा व्यस्त छन् ।

यसका साथै सत्यराजको गीत, स्वर, संगीत रहेको नयाँ गजल संग्रह “मधुशाला” को तिव्र बिक्रि वितरण, प्रचार प्रसार तथा सोहि संग्रहको ‘आज एउटा घाम देखे …’ गजलको छायांकन समेत युकेमा नै धमाधम भैरहेको छ ।

योजना बाहेक अन्य ठाउँमा समेत कार्यक्रम गर्दै आएका उनीहरुको यात्रा स्कटल्याण्डमा पुगेर टुंगिने छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu