छोरो एक बर्षको नहुँदै गर्भवती भइन् जेनेलिया



genelia
केहि दिन पहिले खबर आएको थियो की नायिका जेनेलिया देशमुख दोश्रो पटक आमा बन्नेवाली छिन् । यो खबरको त्यो बेला पुष्टी भयो जतिबेला उनि ‘बेबी बम्प’ सहित देखा परिन् ।

उनि पति रितेश देशमुख र निर्देशक फराह खानसँग बान्द्राको एक रेष्टुरेण्टमा पुगेकी थिइन् । जेनेलियाले छोरा एक बर्ष नहुँदै पुन: अर्को बच्चा जन्माउन लागेकी हुन् ।

रितेश र जेनेलियाको बिवाह २०१२ मा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu