स्वयंवर गर्न आएकाले नै मल्लिकालाई वेश्या बताए



mallika-serawatठुलोपर्दा डटकम। वलिउड नायिका मल्लिका शेरावतलाई स्वयंवर गर्न आएका एकजनाले उनलाई वेश्या भनेपछि हंगामा भएको छ। स्वयंवरको लागि थुप्रै युवकबाट छान्दै गरेकी मल्लिकालाई एक जनाले वेश्या नै भन्न पुगे।

एक टेलिभिजनको रियालिटी शो ‘द बैचलरेट इंडिया’मा मल्लिकाले आफ्नो वर खोजीरहेकी छिन्। छायांकनका बेला वेश्या भनेपछि मल्लिकाले उक्त दिनको शुटिङ्नै बन्द गरिन्। भारत लगाएत बिभिन्न देशबाट सो प्रतियोगितामा भाग लिन थुप्रै युवक आएका छन्। दर्शकबाट वर छान्ने उक्त शोबारे राम्रो प्रतिक्रिया नआएपनि अनेक विवादले चर्चामा छ।

हालसम्म खोजेजस्तो वर मल्लिकाले पाएकी छैनिन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu