Sunday Morning Love you का गायकसँगको कुराकानी



ठुलोपर्दा डटकम। बेलायतमा रहेका नेपाली पप गायक भीम निरौलाले नेपाली लोक शैलीमा गाएको ‘सन्डे मर्निङ लभ यु…’ बोलको गीत अहिले चर्चामा छ। यि गायकले बेलायतको रिडिङस्थित स्टान्डर कन्ज्युमर बैंकमा काम गर्छन्। गायन भिमको शोख हो।

गायक भिम निरौलासँग ठुलोपर्दा डटकमका बेलायत संवाददाता गोविन्द अर्मजाले गरेको कुराकानी हेर्नुहोस्:

Watch song here:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu