‘चलेछ बतास सुस्तरी’को ‘मिठो मिठो’ (भिडियो)



ठुलोपर्दा डटकम, काठमाण्डौ।
यो वर्षको प्रणय दिवस देखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘चलेस बतास सुस्तरी’को ‘मिठो मिठो’ बोलको गीत सार्वजनिक गरिएको छ । गीतको भिडियोमा नायिका सुष्मा कार्की र नायक प्रमोद भाद्वाज फिचरिङ छन् ।

डेविड शंकर र आकांक्षा बस्यालको आवाज रहेको गीतमा प्रदिप भाद्वाजको शब्द र विकाश चौधरीको संगीत रहेको छ । भिडियोमा रामजी लामिछानेको कोरियोग्राफी छ ।

लभ स्टोरी वेसमा आधारित चलचित्र ‘चलेस बतास सुस्तरी’ को सार्वजनिक गीत सुन्दा निक्कै कर्ण प्रिय लाग्छ । प्रदीप भाद्वाज निर्मित चलचित्रलाई सबु सुवेदी र अनीला खड्काले निर्देशन् गरेका हुन् ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu