केकीका लागि हेमन्तले गुडेको रेल रोकिदिने (भिडियो)



gudne-rail
ठुलोपर्दा डटकम, काठमाण्डौ।
गायक हेमन्त शर्माले हालै एउटा गीत बजारमा ल्याएका छन् । आफ्नै शब्द संगीतमा गीत निकाल्ने गरेका गायक शर्माले यसपटक आफ्नै निर्देशनमा गीत बजारमा ल्याएका छन् ।

आफ्नै शब्द संगीतमा ‘गुडेको रेल पनि रोकदिन्थे मैले त’बोलको गीतको म्यूजिक भिडियो बजारमा ल्याएका छन् । गायक शर्माले सो गीतको म्यूजिक भिडियो आफ्नै अफिसियल यूट्युव मार्फत सार्वजनिक गरेका छन् ।

गायक हेमन्त शर्माले र्नै निर्देशन गरेको म्यूजिक भिडियोलाई धिरज जंग शाहले छायाङ्कन गरेका हुन । दीपक सिंहको कोरियोग्राफी रहेको सो भिडियोलाई प्रकाश तुलाधरले सम्पादन गरेका छन् भने भिडियोमा गायक शर्माले नायिका केकी अधिकारी, पल शाह र पुष्पले अभिनय गरेका छन् ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu