१० करोडको ‘बमप्रुफ’ गाडी चढ्छन् आमिर



मिष्टर पर्फेक्सनिष्टको नामले चिनिने आमिर खान केहि खास गरिरहेका हुन्छन् । पर्दाबाहिर पनि यी अभिनेता फरक किसिमको काम गर्न रुचाउँछन् । ५१ वर्षका खानले अहिले १० करोडको गाडी चढ्ने गरेका छन्, त्यो पनि बमले असर नगर्ने ।

aamir-khan-car

गाडीका सोखिन उनीसँग हाल बमप्रूफ मर्सडीज बेंज $६०० कार छ । रिपोर्टका अनुसार उनले यो कार २०१४ मा किनेका हुन् । उनले खरिद गरेको यो कार तत्कालिन समयमा भारतका दुईजना व्यक्तिसँग मात्र यो किसिमको कार रहेको थियो । जसमा तत्कालिन प्रधानमन्त्री मनमोहन सिंह र अर्वपति मुकेश अम्बानीसँग यो कार रहेको बताईन्छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu