सन्नीलाई पत्रकारले रातको चार्ज कति हो भनेर सोधेपछि यस्तो लफडा



sunny-leone-jhapad

बलिउड अभिनेत्री सन्नी लियोनीले एक पत्रकारलाई थप्पड हानेकी छिन् । सन्नीले भारतको गुजरातमा आयोजित एक होली कार्यक्रममा पत्रकारलाई झापड लगाएकी हुन् ।

टिभी पत्रकारले गलत प्रकारको प्रश्न सोधेको भन्दै सन्नीले थप्पड हानेको भारतीय एक अनलाइनले समाचार प्रकाशन गरेको छ । होटलको लबीमा अन्तरवार्ता दिइरहेकी सन्नीलाई एक पत्रकारले सन्नीको ‘रातको कार्यक्रमको चार्जको कति हो’ भनेर सोधेपछि उनी निकै रिसाएकी थिइन र त्यहि रिसको सुरुमा उनले पत्रकारलाई थप्पड हानेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu