‘किन गरेँ माया’को गीत रिलिज (भिडियो)



kina-gare-maya
ठुलोपर्दा डटकम, काठमाण्डौ।
जेठ १४ मा देशव्यापी रिलिज हुने नेपाली चलचित्र ‘किन गरेँ माया’को गीत रिलिज भएको छ । बसन्त सापकोटाका शब्द तथा संगीत रहेको ‘तिमी मेरो जिन्दगीको’ बोलको गीतमा राजेश पायल राईको स्वर रहेको छ ।

रमेश बोगटी निर्देशित चलचित्रमा आयुष रेग्मी, सञ्जु सिलवाल, सरु घलन लगायतका कलाकारहरुको अभिनय रहेको छ । शंकर महर्जनको द्वन्द्व निर्देशन रहेको ‘किन गरेँ माया’मा दिव्य सुवेदी र निरज कँडेलको छायांकन रहेको छ ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu