अब बोल्ड हुने छैनन् सन्नी



Sunny-not-bols

सनी लियोनीको आगामी चलचित्रको नाम हो ‘बेईमान लभ’। फिल्मको टाइटलले जनाउँछ कि कहीँ न कहीँ चलचित्रले प्रेम, धोखा या रिलेशनशिपको कुरा गर्छ ।

जब कुरा रिलेशनशिपको हुन्छ त चलचित्रमा सनी लियोनी हुन्छिन्, त्यहाँ केहि न केहि बोल्ड दृश्यहरु हुन्छन् । तर, यो चलचित्रका निर्देशकले भने यसको उल्टो बताएका छन् । यो चलचित्रमा सन्नी निकै फरक अवतारमा देखिनेछिन् ।

यो चलचित्रमा सन्नी एक बिजनेस वुमनको भूमिकामा देखिनेछिन् । निर्देशक राजीव चौधरीका अनुसार यो चलचित्रले सन्नीको पहिचान नै बदल्ने छ । डार्क म्यूजिकल थ्रिलर यो चलचित्र अगस्ट ५ मा रिलिज हुनेछ । चलचित्रमा सन्नीका पतिले पनि अभिनय गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu