विदेशी प्रेमीसँग मल्लिकाले गरिन् सुटुक्क बिहे



mallika-serawat-marrige
मल्लिका शेरावतले पेरिसका रियल स्टेट व्यापारीसँग सुटुक्क बिहे गरेकी छिन् । भारतिय मिडियाका अनुसार मल्लिकाका पिताले उक्त कुराको खुलासा गरेका हुन् । अहिलेसम्म मल्लिकाको ब‍िहेका कुनै फोटो वा भिडियो बाहिर आएका छैनन् । पछल्लो समयमा उनले ब्वायफ्रेण्ड सिरेल अग्जनफ्यान्ससँग डेट गरिरहेको थिइन् ।

उनका पिताले मल्लिकाले छिट्टै रिशेपस्न राख्ने पनि बताएका छन् । मल्लिकाले केहि दिन पहिले आफ्नो इन्स्टाग्राममा माथि उल्लेखित फोटो राखेकी थिइन् । फोटोमा उनि सिरेलसँग देखिएकी छिन् । फोटोसँगै उनले लेखेकी थिइन्, ‘कसैको प्रेममा डुब्नुको महशुस तब निकै अलग हुन्छ जब तपाईँले प्रेम गर्नुहुन्छ, बदलामा उसले पनि तपाईँसँग प्रेम गर्छ’ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu