कलाकार संघद्वारा ‘फान अवार्ड’ घोषणा, असार २१ मा वितरण हुने



faan-award

ठुलोपर्दा डटकम, काठमाण्डौ।
नेपाली चलचित्रको अवार्डको भिडमा फेरी अर्को अवार्ड थपिएको छ । नेपाल चलचित्र कलाकार संघको आयोजनामा यसपालीदेखी अवार्ड शुभारम्भ हुने भएको छ ।

सम्पूर्ण कलाकारहरुको छाता संस्था कलाकार संघले पहिलो पटक ‘फान अवार्ड २०७२’ गर्दैछ । बुधवार राजधानीमा एक कार्यक्रम आयोजना गरि संघले असार १८ गते आर्मी अफिसर्स क्लबमा अवार्ड वितरण गर्ने जनाएको छ । अवार्डको मुख्य प्रायोजकमा ‘कि एडभरटाईजिङ’ मातहतको ‘कि ईन्टरटेन्मेन्ट’ रहेको छ । कार्यक्रममा नै कलाकार संघ र कि एडभरटाईजिङबीच लगातार तीन बर्षसम्म सहकार्यताको सम्झौता पनि गरिएको थियो ।

फान अवार्ड लाईफटाइम अचिभमेन्ट अवार्डसहित २१ विधामा प्रदान गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu