अशिष्माको मनको बह कसले बुझ्ने ? (भिडियो)



Ashishma-manko-baha
ठुलोपर्दा डटकम, काठमाण्डौ।
चलचित्र बुद्द बर्न इन नेपालको स्याड भर्सनको गीत रिलिज भएको छ । प्रचार-प्रसारमा नदेखिएकी नायिका अशिष्मा नकर्मी यो गीतमा देखिएकी छिन् । साथमा नायक रमित ढुंगाना पनि गीतमा छन् ।

‘मनको बह कसले बुझ्ने’ बोलको यो गीतमा शुरेष अधिकारीका शब्द तथा विकास बिष्टको संगीतमा रजिना रिमालको स्वर रहेको छ । ‘बुद्द बर्न इन नेपाल’ जेठ सात गते रिलिज हुँदैछ ।

गीत हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu