लंगौटी लगाउन परेपछि रोए सलमान



salman-langauti

बलीउड सुपरस्टार सलमान खानले मंगलवार ‘सुल्तान’को ट्रेलर रिलिज गरेका थिए । कार्यक्रममा उनले भनेका छन् कि शूटिङ्को बेला सबैभन्दा मुश्किल काम लंगौटी लगाउनु थियो । उनले त्यो समयमा आफु रोएको बताए ।

सलमानले भने, ‘सबैभन्दा मुश्किल काम लंगौटी लगाउनु थियो । अहिले मलाई थाहा भयो कि अभिनेत्रिले स्विम सूट लगाउँदा कति मुश्किल हुने रहेछ । मैले ५००० मानिसको अगाडी लंगौटी लगाउनु थियो । सुरुमा त मैले सजिलो होला भन्ने सोचेको थिएँ तर यति धेरै मानिसको अगाडी त्यो काम गर्नु निकै गाह्रो भयो । म त्यो बेला रोएँ, मलाई निकै लाज लागेको थियो’ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu