बलीउडमा बिराट कोहलीको अपहरणको चर्चा



Virat-Kohli

यतिबेला भारतिय मीडियामा क्रिकेटर बिराट कोहलीको अपहरणको चर्चा छ । बिराट कोहलीको जीवनबाट प्रभावित साजिद नाडियालाको आगामी चलचित्र ‘ढिसुम’मा बिराटको भूमिकामा साकिबले अभिनय गरेका छन् । खबर अनुसार चलचित्रमा उनि अपहरणमा पर्छन् । यहि बिषयले अहिले बलीउड तातेको छ ।

रोहित धवन निर्देशित यो चलचित्रमा वरुण धवन र जोन अब्राहम पनि देखिनेछन् । चलचित्रमा वरुण र जोनले बिराटको खोजीमा लागेको देखिनेछन् । अपहरणमा पर्ने व्यक्ति क्रिकेटमा निकै दख्खल राख्ने र विजयी प्राप्त गरिरहने भएको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu