करिश्माकी छोरीले भनिन्, ‘आमा तिमीले देशकै बेइज्जत गर्‍यौ रे !’



karishma-manandhar
ठुलोपर्दा डटकम, काठमाण्डौ।
डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ पार्टी ‘नयाँ शक्ति नेपाल’मा प्रवेश गरेसँगै नायिका करिश्मा मानन्धरको चर्चा व्यापक छ । उनको चर्चा एकाएक बढ्यो जब उनले पार्टी घोषणा कार्यक्रममा उद्घोषण गरिन् ।

कार्यक्रममा करिश्माले धेरै व्यक्तिको नाम उल्टोपाल्टो भनेको तथा कार्यक्रम चलाउन नजानेको भन्दै निकै आलोचना भयो । सामाजिक सञ्जालमा उनि मजाक बनिन् । यसै सन्दर्भमा फेसबुकमा उनले एक स्टाटस लेखिन् । स्टाटसमा अमेरिकाबाट छोरीले भनेको कुरा उल्लेख गेरकी छिन् ।

यस्तो छ उनको स्टाटस:
Karsishma-stats

भिडियो समाचार:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu