ठुलोपर्दा डटकम, काठमाण्डौ।
युवास्टार नायक अनमोल केसीलाई बर्ष २०७२ को सर्वाधिक लोकप्रिय कलाकारको सम्मान दिईएको छ ।
नेपाल चलचित्र कलाकार संघले पहिलोपटक आयोजना गरेको ‘फान अवार्ड-२०७२’मा अनमोललाई लोकप्रिय कलाकारको सम्मान दिईएको हो । अनमोललाई प्रधानमन्त्री केपि शर्मा ओलीले सम्मान गरेका थिए ।
उनिसँगै नायक राजेश हमाल र नायिका रेखा थापालाई दशकका लोकप्रिय कलाकारको सम्मान दिईयो ।
भिडियो हेर्नुहोस्: