शिल्पाको मनको कुरा बुझ्ने को हो ? (भिडियो)



shilpa-pokhrel-brindaban-song

ठुलोपर्दा डटकम, काठमाण्डौ।
भदौ १७ गते रिलिज हुन लागेको चलचित्र ‘वृन्दावन’को नयाँ गीत रिलीज भएको छ । शिल्पा पोखरेल अभिनित यो चलचित्रको ‘यो मनको कुरा’ बोलको गीत सार्वजनिक भएको हो ।

सार्वजनिक गीतमा प्रविशा अधिकारी र डेविड शंकरको स्वर, विकास चौधरीको संगीत, प्रदिप भारद्वाजका शब्द छन् ।

यो चलचित्रमा शिल्पालाई किशोर खतिवडा र नव-कलाकार दीपेन्द्र जीसीले साथ दिएका छन् । रुद्र खनालको निर्माणमा तयार भएको यो चलचित्रलाई राजबहादुर सानेले निर्देशन गरेका हुन् । चलचित्रका सह-निर्माता कमल जीसी हुन् । चलचित्रमा शिल्पाको एक्सनलाई विशेष रुचाइएको छ ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu