स्वेता नभई सुनिलको मन किन मान्दैन ? (भिडियो)



manठुलोपर्दा डटकम, काठमाण्डौ। उपेन्द्र श्रेष्ठको स्वर तथा संगीतमा रहेको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ। ‘मन मान्दैन …’ बोलको उक्त गीतको भिडियोमा सुनिल भट्टराई र स्वेता बास्कोटाको अभिनय रहेको छ। यसै भिडियोबाट स्वेताले कला क्षेत्रमा पाईला सारेकी छिन्। रंधिर श्रेष्ठको निर्देशन, छायांकन तथा सम्पादन रहेको यो भिडियोमा वियोगान्त कथा पाईन्छ।

कसैको लागि जिउँदा-जिउँदै संसारबाट बिदा लिएको कथा भिडियोमा प्रस्तुत गरिएको छ। A RAS प्रडक्शनले भिडियो तयार पारेको हो भने अडियोलाई रोयल्टोन स्टुडियोले ब्यबस्थापन गरेको छ। दिपक बज्राचार्यले संगीत संयोजन गरेका छन्।
Watch Video here:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu