सञ्चिता नहुँदा फुल सारा बेकार … (भिडियो)



phool-sara

ठुलोपर्दा डटकम, काठमाण्डौ।
यसपालीको तिहारमा रिलिज हुने नेपाली चलचित्र ‘राधा’को नयाँ गीत सार्वजनिक भएको छ । डा.कृष्णहरी बरालका शब्द रहेको ‘फूल सारा बेकार छन् …’ बोलको गीतमा बसन्त सापकोटाको संगीत र राजेश पायल राईको आवाज छ ।

गीतमा नायक जिवन लुईँटेल र नायिका सञ्चिता लुईँटेलको अभिनय छ । नेपालको सुन्दर प्रकृतीलाई गीतमा समेटिएको छ । गीतमा कोरियोग्राफी कविराज गहतराजको रहेको छ ।

योगेश घिमिरेको निर्देशनमा बनेको ‘राधा’मा सञ्चिता लुइँटेल र जिवन लुइँटेलको प्रमूख अभिनय छ । चलचित्रलाई मान कृष्ण महर्जनले छायांकन गरेका छन् ।

गीत हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu