आकांक्षाले ल्याइन ‘म पग्लन्छु’ (भिडियो)



aakanshya-bashyal

ठुलोपर्दा डटकम, काठमाण्डौ।
गायिका आकांक्षा बस्यालले ‘म पग्लन्छु’ बोलको गीत ल्याएकी छिन् । हालै गीतको भिडीयो सार्वजनिक भएको छ ।

‘साकार २’ एल्बममा समावेस यस गीतमा दिनेस अधिकारीका शब्द तथा कल्याण सिंहको संगीत छ ।

भिडियोमा सन्दिप शाही, ज्योत्सना योगी, प्रिया रानी लामा, रचिता क्षेत्री लगायतको अभिनय रहेको छ । सागर राजले निर्देशन गरेको भिडीयोमा अनिल के मानन्धरको छायांकन, बिक्रम सुनारको नृत्य र विकास ज्ञावालीको सम्पादन रहेको छ ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu