‘किक २’मा यिनि हुनेछिन् सलमानकी हिरोइन



salman-khan-fan

यो त सबैलाई थाहा छ कि सलमान खानको सुपरहिट फिल्म ‘किक’को दोश्रो भाग बन्दैछ र ‘किक २’मा सलमान खानको प्रमूख भूमिका रहनेछ ।

तर, सलमान खानका फ्यानलाई यो जान्ने चाहना छ कि ‘किक २’मा सलमानकी हिरोइन को हुनेछिन् ? खबरलाई आधार मान्ने हो भने सलमानकी हिरोइन ज्याकलिन फर्नान्डीज नै हुनेछिन् जो किकमा थिइन् । यद्यपी यसको आधिकारिक घोषणा भने भईसकेको छैन ।

jacquline

ज्याकलिन पनि यस बिषयमा मौन रहन नै उचित ठानेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu