संघर्ष गर्दा नांगिएका थिए शाहरुख



shaharukh-khan

भारतको सेन्सर बोर्डले हट दृश्यमा कडाई गरिरहेको छ तर पनि त्यस्ता दृश्य बन्द भएका छैनन् । कुनै फिल्म यस्ता छन् जसलाई ब्याण्ड गरिएको छ ।

यो प्रसंग किन आयो भने हामीले शाहरुख खानको एउटा राज खोल्दैछौँ । रोमान्टिक फिल्मबाट आफ्नो नाम स्थापित गरेका बलिउडका किङ् खान शाहरुख नांगो फिल्मबाट अछुतो छैनन् ।

उनले अभिनय गरेको एक फिल्ममा शाहरूखलेनसोचेको दृश्यहरू दिएका छन् । सन् १९९३ मा रिलिज भएको ‘माया मेमसाब’ नामक फिल्मका लागि उनले यस्ता दृश्य दिएका थिए ।

अभिनेत्री दीपा शाहीसँग उनले हट दृश्य दिएका थिए । फिल्मी पर्दामा शाहरुख पूर्णरूपमा नग्न भएका थिए ।

उनले यस्तो दृश्य दिनुमा उनको संघर्ष थियो । बलीउडमा संघर्ष गर्ने समयमा उनले यो फिल्म खेलेका थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu