सात फोटोमा हेर्नुुहोस् ‘राधा’ प्रिमियर



ठुलोपर्दा डटकम, काठमाण्डौ।
आज रिलीज भएको नेपाली चलचित्र ‘राधा’को बिहिवार राजधानीमा प्रिमियर गरिएको थियो । प्रिमियरमा चलचित्रको तर्फबाट निर्देशक योगेश घिमिरे सहित चलचित्रका कलाकारहरु जीवन लुईँटेल, सञ्चिता लुईँटेल लगायतको उपस्थिती थियो ।

कमलपोखरी स्थित बिग मुभिजमा भएको प्रिमियरमा सञ्चारकर्मी, चलचित्रकर्मी तथा चलचित्रका शुभचिन्तकहरुको उपस्थिती थियो ।

प्रस्तुत सात फोटोमा हेर्नुहोस् ‘राधा’ प्रिमियर:
radha-premier-1

radha-premier-2

radha-premier-3

radha-premier-4

radha-premier-5

radha-premier-6

radha-premier-7Photo: Rabi Subedi

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu