जतिबेला की शाहरुख बिक्थे की सेक्स !



केहि बर्ष पहिले वलिउडमा एउटा चलचित्र चलेको थियो ‘जूली’, जसबाट नायिका नेहा धुपियाले वलिउडमा आफ्नो कदम राखेकी थिइन्। त्यतिबेला नेहाले भनेकी थिइन्, ‘वलिउडमा केवल दुई कुरा बिक्छ – शाहरुख र सेक्स’।

नेहाले केहि प्रश्नको उत्तर एउटै वाक्यमा जवाफ दिएकी थिइन्। उनको यस्तो प्रतिक्रियाबाट वलिउडमा ‘सेक्स कन्टेन्ट’को बिषयमा निकै बहस चर्किएका थिए। यो त नेहाको एउटा उदाहरण भयो। तत्पश्चात वलिउडमा यस्तो लहर आयो जब की नायिकाहरु खुलेआम अंगप्रदर्शनमा लागे। प्राय:ले सफलता पनि पाए। उनिहरु यतिसम्म खुले की वरपरकाले आँखा बन्द गर्नुपर्ने स्थिती आउँथ्यो।

केहि चल्तिका नायिकाले ‘बी’, ‘सी’ वर्गका चलचित्र पनि खेल्न भ्याए। ती मध्ये कोहि भने बलजफ्ती भएपनि वलिउडमा जमेका छन्।  कोहि गायब बने, कोहि साउथ चलचित्र तर्फ हानिए भने कोहि आईटम डान्सर बनेका छन्। एक उदाहरण हुन् वलिउडमा जमेर क्विन बन्न सफल मनिषा कोईराला।

केहि नायिकाबारेका तथ्य यो स्लाईडमा हेर्नुहोस्:

This slideshow requires JavaScript.


प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu