लुम्बिनीमा निखिल र बेनिशाको प्रेम (भिडियो)



nikhil-and-benisha-hamal

ठुलोपर्दा डटकम, काठमाण्डौ।
निखिल उप्रेती स्टारर नेपाली चलचित्र ‘किङ्’को गीत रिलीज गरिएको छ । पौष २९ मा रिलीज हुने यो चलचित्रको ‘अधुरो थियो सपना’ बोलको गीतमा अभिनेता निखिल उप्रेती र अभिनेत्री वेनिशा हमाल देखिएका छन् ।

यो गीतमा रामजी लामिछानेको कोरियोग्राफी रहेको छ भने संगीत दिनेश सुनामको रहेको छ । प्रविशा अधिकारी र सन्नी सुनामको स्वर रहेको छ । गीतको छायांकन लुम्बिनीमा गरिएको छ ।

जगन श्रेष्ठको प्रस्तुतीमा बनेको ‘किङ्’का निर्माता जयन श्रेष्ठ हुन् भने सविर श्रेष्ठले निर्देशन गरेका छन् । फिल्ममा निखिल र वेनिशासँगै अनुपबिक्रम शाही, रुपा राना, प्रज्जवसुजल गिरी, जगन श्रेष्ठ लिड अभिनयमा छन् ।

गीत हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu