हामी साँच्चिकै पति-पत्नी बन्यौँ: बर्षा राउत-विपिन कार्की (भिडियो)



barsha-raut-and-bipin-karki

ठुलोपर्दा डटकम, काठमाण्डौ।
कार्तिक २६ गतेबाट देशव्यापी रिलीज भएको नेपाली चलचित्र ‘जात्रा’ले शनिवार ५१औँ दिन मनाएको छ ।

राजधानीको कुमारी हल तथा गुण सिनेमा हलमा लगातार ५१ दिन प्रदर्शन भएको छ भने राजधानी बाहिरका केहि हलमा पुन: लागेको बताईएको छ । शनिवार कुमारी हलमा दर्शक तथा चलचलित्र यूनिटको उपस्थितीमा केक काट्दै ५१ दिनको खुशियाली साटिएको थियो ।

उक्त कार्यक्रममा पुगेका चलचित्र कलाकारहरु बर्षा राउत र बिपिन कार्कीसँग ठुलोपर्दाले गरेको कुराकानीमा उनिहरुले चलचित्र छायांकन अवधिका केहि रमाईला प्रसंग खुलाएका छन् । उनिहरु छायांकन अवधिभर पति-पत्नीकै भूमिका महशुस गरेको बताए ।

हेर्नुहोस् भिडियो कुराकानी:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu