अब कविता पनि भिडियो मार्फत (भिडियो)



manjul-kabita

ठुलोपर्दा डटकम, काठमाण्डौ।
कवि मञ्जुलद्वारा लिखित ‘समुद्र र बस्ती’ शिर्षक कविताको भिडियो सार्वजनिक भएको छ । केहि दिम अगाडी सार्वजनिक भिडियोमा जापानका परिदृष्य र मौसमलाई समावेश गरिएको छ ।

मञ्जुल जापानमा रहँदा नै कविता र भिडियो तयार पारेका थिए । भिडियोलाइ थुप्रै म्यूजिक भिडियो निर्देशन गरिसकेका निर्देशक दिलीप श्रेष्ठले निर्देशक गरेका हुन् । कवितालाइ सार्थकता दिनको लागि जापानको चारै मौसममा छायांकन गरिएको निर्देशक श्रेष्ठले बताएका छन् ।

कवि मञ्जुलले कविताको भावलाइ भिडियोको माध्ययमबाट दर्शक श्रोताहरुले सजिलै बुझ्न सक्ने बताए ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu