‘लालटिन’को गीत ‘जिन्दगानी’को लिरिकल भिडियो सार्वजनिक



daya-laltin

ठुलोपर्दा डटकम, काठमाण्डौ।
चैत १८ गते रिलिज हुने नेपाली चलचित्र ‘लालटिन’को ‘जिन्दगानी’ बोलको गीतको लिरिकल भिडियो सार्वजनिक भएको छ । डिजराज पौडेलको स्वर तथा संगीतमा रहेको गीत सेन्टिमेन्टल छ ।

चलचित्रमा दयाहाङ राई, प्रियंका कार्की, केकी अधिकारी, अर्जुनजंग शाही, ए गुरुङ, नीर्जन थापा, राज कटुवाल लगायतका कलाकारको अभिनय छ । ‘लालटिन’लाई देवकुमार श्रेष्ठले निर्देशन गरेका हुन् ।

भानुप्रतापको प्रस्तुति, अनिम श्रेष्ठ र राज केसीको निर्माण एवं मनोज राजभण्डारी र दीपक श्रेष्ठको सह निर्माण रहेको यो चलचित्रलाई एमसन पिक्चर्सको ब्यानरमा निर्माण गरिएको हो ।

गीत:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu