१६ वर्ष मुनिकाले अविभावक बिना राजनीति हेर्न नपाउने



rajesh-hamal-komal-oli काठमाण्डौ। नेपाली कथानक चलचित्र राजनीतिलाई पिजी सर्टिफिकेट प्रदान गरिएको छ। सेन्सर बोर्डले चलचित्रलाई उक्त सर्टिफिकेट दिएसँगै अब १६ वर्ष मुनिका बालबालिकाले सो चलचित्र हेर्न अभिभावकको साथमा हलमा जानुपर्नेछ।

बसन्त निरौलाको निर्देशनमा बनेको सो चलचित्रमा समावेश केही एक्सन सट र सुस्मा कार्कीको बोल्ड आइटम नृत्यका कारण पिजी सर्टिफिकेट पाएको बताईएको छ। राजेश हमाल र कोमल वलीको मूख्य भूमिका रहेको यो चलचित्रमा पवित्रा आचार्यको पनि अभिनय रहेको छ।

दिपक सुवेदी र हरी पन्तले राजनीति बनाएका हुन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu