चलचित्र ‘कारखाना’को अफिसियल पोस्टर सार्वजनिक



ठुलोपर्दा डटकम, काठमाण्डौ।
नेपाली चलचित्र ‘कारखाना’को अफिसियल पोस्टर सार्वजनिक भएको छ । पोस्टर सार्वजनिक सँगै सुशिल श्रेष्ठ र बर्षा शिवाकोटी स्टारर यो चलचित्रको रिलीज मिति २०७४ जेठ ५ गतेलाई तोकिएको छ ।

karkhana-poster

यसअघि ‘कारखाना’को ‘मायाले बोलेको’ बोलको गीत सार्वजनिक भएको थियो । यो फिल्म अमरदिप सापकोटाले निर्देशन गरेका छन् । निर्माताहरु सुदिप खड्का र अमर बज्राचार्य हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu