आयो ‘धूम मचाले’ | कैटरिनाको ‘स्टनिंग अवतार’को प्रतिक्षा



Dhum-machaleठुलोपर्दा डटकम। वलिउडको बहुप्रतिक्षित चलचित्र ‘धुम ३’को नयाँ शिर्ष गीत ‘धूम मचाले’ सार्वजनिक भएलगत्तै यसले ठुलो चर्चा पाएको छ। कैटरिना कैफको सिंगल पोस्टर रिलिजसँगै गीत रिलिज भएको थियो जसमा कैटरिनालाई   ‘स्टनिंग अवतार’मा पाईन्छ।

२० डिसेम्बरमा रिलिज हुने ‘धुम ३’मा कैटरिनाको साथमा आमिर खान, अभिसेक वच्चन र उदय चोपडाको मूख्य भुमिका छ। निर्माता कम्पनी यशराज फिल्मसका अनुसार यो गीत बनाउन निकै मेहनत, रकम र समय खर्चिएको छ।  यो गीत ‘हाई इनर्जी नंबर’ हो जसका लागि कैटरिनाले ६ हप्ता अभ्यास गरेकी थिइन्। प्रसिद्द कोरियोग्राफर वैभवी मर्चेंटले यो गीतको डिजाइन गरेका हुन्।

Watch Song here:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu