हाम्बर्गमा माग्ने बुढा, तक्मे बुढा र रोज मोक्तानको रमाईलो



ठुलोपर्दा डटकम। नेपलिज इन हाम्बर्गको आयोजनामा जर्मनीको हाम्बर्गमा एक कार्यक्रम हुने भएको छ। 30th नोवेम्बरमा हुने सो कार्यक्रममा नेपालका प्रख्यात हाँस्य कलाकारद्वय केदार घिमिरे (माग्ने बुढा) र विल्सन बिक्रम राई (तक्मे बुढा) को साथमा प्रख्यात गायक रोज मोक्तानको बिशेष प्रस्तुतीहरु रहनेछन्।

आयोजक मध्येका सरोज श्रेष्ठका अनुसार सो कार्यक्रम निकै रमाईलो हुनेछ। चर्चित कलाकारहरुको साथमा स्थानिय कलाकारको पनि भव्य प्रस्तुती हुने श्रेष्ठले बताए।
hamburg

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu